५ पुस २०८२, शनिबार | December 20, 2025

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका कारण संसदमा अप्रिय स्थिति निम्तिएको आरोप लगाएको छ ।

बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगन थापाले सभामुखले( तटस्थता नदेखाउँदा संसदमा अप्रिय अवस्था आएको बताएका हुन् ।

थापाले प्रमुख प्रतिपक्ष दल सहित प्रतिपक्षमा रहेका दलहरुसमेत उभिएको अवस्थामा सभामुखले राष्ट्रपति कार्यालयको पत्र पढ्ने, उपप्रधानमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनेजस्ता कार्य गरेको आरोप लगाए । उनले पदीय पदीय जिम्मेवारी निर्वाह गर्न घिमिरे चुकेको ठहर गरे ।

बिहीबार साँझ बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरु र एमालेका सांसदहरुबीच धकेलाधकेलको अवस्था बनेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ८ : ३१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता