५ पुस २०८२, शनिबार | December 20, 2025

कांग्रेबाट संसद बैठकमा अवरोध, १५ मिनेटकालागि बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरको छ ।

आजको बैठक शुरु हुना साथ कांग्रेस सांसदहरुले उठेर विरोध गरिरहेका छन् । कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

आजको बैठक शुरु हुना साथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । कांग्रेसले लगातार नाराबाजी गरिरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १२ : ०५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता