५ पुस २०८२, शनिबार | December 20, 2025

संसद भवनमा विपक्षी दलहरुको बैठक



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि विपक्षी दलहरुको बैठक बसिरहेको छ ।

संसद भवनस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरुको बैठक बसिरहेको हो । आफुहरुले गरिरहेको अवरोधका बीच सभामुखले यसअघि संसद बैठक सुचारु गरेपछि आजको रणनीति बनाउन उनीहरु बैठकमा बसेका हुन् । बैठकमा कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी छन् ।

बिहान ११ बजे बस्ने भनिएको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्ने कार्यसूची रहेको छ । तर, सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाएसम्म संसद अवरोध जारी रहने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अडान राखेको छ

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ११ : ५१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता