२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशनकाे बन्दसत्र शुरु



भैरहवा । नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशनकाे बन्दसत्र शुरु भएकाे छ ।

बिहिवार बिहानैदेखि शुरु भएकाे बन्दसत्रमा जिल्लाभरिबाट ८५७ जना प्रतिनिधि र पर्यबेक्षक गरि १ हजार भन्दा बढि बन्दसत्रकाे हलमा उपस्थित रहेकाे पाटिका प्रचार विभाग प्रमुख हितराज पन्थिले बताए ।

पाटिका जिल्ला उपसचिव समेत रहेका प्रचार विभाग प्रमुख पन्थिका अनुसार यतिबेला बन्दसत्रकाे हलमा पाटि जिल्ला अध्यक्ष तेजेन्द्र के सीले राजनैतिक प्रतिवेदन पेश गरिरहेका छन् । अध्यक्ष के.सीले पेश गरेकाे राजनैतिक प्रतिवेदनमा रुपन्देही जिल्लामा एमालेकाे जनधार सबैभन्दा बलियाे भएकाे तथ्य पेश गरेका छन् ।

जिल्लामा क्रियाशिल पाटिहरुकाे विश्लेषण गर्दै के सि काे प्रतिवेदनमा रास्ट्रिय हित र स्वाभिमानकाे पक्षमा दृढतापुर्वक उभिन समेत आह्वान गरिएकाे छ । यसैगरि प्रतिवेदनमा भ्रस्टाचारकाे बिरुद्धमा निमर्मतापुर्वक लाग्न सबैलाई अाग्रह समेत गरेकाे छ ।

प्रतिवेदन प्रस्तुत गर्दै नेपाली कांग्रेसलाई प्रमुख प्रतिसपर्धि मानिएकाे छ । बन्दसत्रकाे अध्यक्ष मन्डलकाे संयाेजक पाेलिटब्युराे सदस्य तथा जिल्ला ईन्चार्ज दल बहादुर राना र सदस्यहरु पाेलिटक्युराे सदस्य दधिराम न्याैपाने, केन्द्रीय सदस्य भुमिश्वर ढकाल, केन्द्रीय सदस्य सावित्रा अर्याल, केन्द्रीय सदस्य गाेमा आचार्य, केन्द्रीय सदस्य कमल गाैतम र प्रदेश कमिटि उपाध्यक्ष भाेजप्रसाद श्रेस्ठ रहेका छन ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १० : ०७ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय