२० असार २०८३, शनिबार | July 4, 2026

लुका जोभिकको गोलमा स्लोभेनियासँग हारबाट जोगियो सर्बिया



काठमाडौं । सर्बिया स्लोभेनियासँग हारबाट बचेको छ । जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा स्लोभेनियालाई सर्बियाले १-१ गोलको बराबरीमा रोकेको हो ।

स्लोभेनियाको जितमा खेलको ६९ औं मिनेटमा जान कारनिकनिकले गरेको गोलबाट शुरुवाती अग्रता हासिल गरेको थियो । तर सर्बियाका लागि लुका जोभिकले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै खेल बराबरी गरेका थिए र सर्बियालाई हारबाट बचाएका थिए ।

पहिलो खेलमा डेनमार्कसँग बराबरी खेलेको स्लोभेनिया यो खेलमा पनि बराबरीमा रोकिएपछि २ खेलमा २ अंक हासिल गरेको छ । त्यस्तै सर्बियाले भने दोस्रो खेलमा एक अंक हासिल गरको छ ।

अब समुह चरणको अन्तिम खेलमा स्लोभेनियाले जुन २६ मा इङल्याण्डको सामना गर्ने छ भने सर्बियाले सोहि दिन डेनमार्कविरुद्ध खेल्ने छ ।

 

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : १४ बजे

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

नेपालगन्ज । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बागलुङ । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको