२६ बैशाख २०८१, बुधबार | May 8, 2024

कलाकार रानाभाटद्धारा दृष्टिविहिनहरुलाई सहयोग



बुटवल । जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गर्दै कलाकार सुब्बा रानाभाटले रुपन्देहीमा रहेको नेत्रहिनसंघको आश्रयमा स्थलमा आश्रीत दृष्टिविहिनहरुलाई खाद्यान्न सहयोग गरेका छन ।

अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर–६ स्थायी घर भई हाल बुटवलमा बसेर कलाकारीता, अध्यायन र जगीरलाई संघ संगै लैजादै गरेका सुब्बा रानाभाटले जन्मदिनको अवसरमा बुटवल–१२ तामनगरमा रहेको रुपन्देही नेत्रहिन संघको आश्रय स्थलमा स्वरोजगारमुलक आर्यआर्जन गर्दै आएका १० जना दृष्टिविहिन तथा शाररिक अपाङ्गता भएका व्याक्तिहरुलाई खाद्यान्न सहयो गरेका हुन ।

आश्रयस्थलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी करिव ५ हजार रुपैयाँ बराबरको जिन्सी सहयोग गरेका हुन । दाल, चामल, नुन, तेल, विस्कुट, स्वाथ्यको लागि माक्स समेत उनले वितरण गरेका हुन ।

अर्घाखाँची जन्मस्थान भएका रानाभाटले लोक दोहोरी गीत ‘अकाल’ ‘आमा’ ‘बैस जवान’ ‘पातीले बारेको घर’ ‘बरिलै’ ‘प्रदेशी भाई’ लगायतका आधा दर्जन भन्दा बढि गीत बजारमा ल्याएका छन् ।

कलाकार रानाभाटकोले ६ वटा गीतमा स्वर दिएका छन् भने केही गीतमा शब्द, अभियान समेत गरेका छन

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  २ : ०६ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक