२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

दुःखद शुक्रबार : कालिकोट पहिरोमा मृत्यु भएका एकै परिवारका ६ जनाकै सनाखत



सुर्खेत । कालिकोट पहिरोमा मृत्यु भएका एकै परिवारका ६ जनाको सनाखत भएको छ ।

जिल्लाको महावै गाउँपालिका–३, नकुमा बिहीबार राति १२ बजे वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुर्दा उनको परिवारका ६ सदस्यको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा वडासदस्य विष्टका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट रहेका छन् । यसैगरी, १८ वर्षीया छोरी सविना विष्ट र १५ वर्षीया छोरी आशा विष्टको मृत्यु भएको छ ।

यस्तै राजबहादुरकै दाजु डिलबहादुर विष्टका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेखा विष्टको पनि पहिरोमा परी मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

मध्यराति १२ बजेसम्म तीजको नाचगान गरेका उनीहरुमाथि एक्कासी पहिरो खसेपछि पुरिएका थिए । मृतक सबैको शव शुक्रबार बिहान मात्रै शव निकालिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १२ : ४७ बजे

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण सुरु

नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक