२३ श्रावण २०८३, शनिबार | August 8, 2026

विमान दुर्घटनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द

आन्तरिक उडान ठप्प, नेपाल आउँदै गरेका जहाज डाइभर्ट



काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना उड्ने वित्तिकै भएको दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकोछ ।

दुर्घटनाका कारण अन्तराष्ट्रिय र आन्तरिक सबै उडान अवतरण बन्द भएको छ । थाइ एयरवेजको विमान भारतीय आकाशमा ‘होल्ड’ भएको छ । यस्तै मलेसियाबाट काठमाडौँ आउँदै गरेको मलेसियन एयरको विमानलाई दिल्ली डाइभर्ट गरिएको छ ।

बंगलादेश एयरलाइन्सको विमान सिमरामा होल्ड भएर डाइभर्ट गरिएको छ ।

 

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : २६ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी