२७ भदौ २०८३, शनिबार | September 12, 2026

पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा-गुल्मी सडक पूर्णरुपमा बन्द



पाल्पा । पाल्पा-गुल्मी सडक अन्तर्गत बर्तुङ-रिडी खण्डको जोर्तेमा २ ठुला ढुङ्गाहरु खसेका कारण सडक यातायात पूर्णरुपमा बन्द भएको छ । आज अपरान्ह पहिरो सहित खसेको २ ठुला ढुङ्गाका कारण पाल्पा गुल्मीको सडक यातायात पूर्णरुपमा बन्द भएको हो ।

विभागीय लोडर प्रयोग गरी उक्त ढुङ्गा पन्छाउन नसकिएको जनाउँदै ब्रेकर सहितको एक्साभेटर सडक बन्द भएको स्थानतर्फ परिचालन भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । डिभिजन कार्यालयले भोलि बिहान १०ः०० बजे सम्म यातायात खुल्ने अनुमान गरेको छ ।

सडक कार्यालयले आज एक सूचना जारी गर्दै सो सडक प्रयोग गर्ने यात्रुहरुलाई वैकल्पिक सडकको प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ८ : ५० बजे

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा

आज विश्व प्राथमिक उपचार दिवस

काठमाडौं । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक

एसिसी प्रिमियर कप फाइनलमा नेपालले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले संयुक्त