२४ श्रावण २०८३, आइतबार | August 9, 2026

परराष्ट्रमन्त्री राणा आज भारत जाँदै



काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री आरजु राणा पाँच दिने भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँदिल्ली जाँदैछिन् ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्री राणाले भदौ २ देखि ६ गतेसम्म भारत भ्रमण गर्ने जानकारी गराएको हो ।

भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

उच्च तहको नियमित भ्रमण आदानप्रदानले नेपाल र भातबीचको वर्षौ पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयको विश्वास छ । परराष्ट्रमन्त्री राणा बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ७ : २० बजे

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले

झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

झापा । झापामा मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको

हुलाकबाट एक करोड राजस्व सङ्कलन

चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु