२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सोमबार अपरान्हसम्म रुपन्देहीमा थपिए १५ नयाँ संक्रमित, बुटवलमा मात्रै ५ जना



बुटवल । सोमबार अपरान्ह सम्ममा रुपन्देहीमा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । अपरान्ह ४ बजेसम्म स्वास्थ्य कार्यालय रुपन्देहीलाई प्राप्त रिपोर्ट अनुसार १५ जना नयाँ संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितहरुमा तिलोत्तमा नगर पालिकामा ७ जना, बुटवल उपमहानगरपालिकामा ५ जना, सुद्धोदन गाँउपालिकामा १ जना र सिद्धार्थनगर नगरपालिकामा १ जना छन् ।

बुटवलस्थित नेशनल प्याथ ल्याव र लुम्बिनी प्रदेशिक अस्पतालको प्रयोगशालाबाट प्राप्त रिपोर्टका आधारमा १५ जना थपिएको तथ्याङ्क आएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदारनाथ साहले जनाए ।

प्रदेश प्रयोगशालाको रिपोर्टमा अझै थप हुन सक्ने सम्भावना रहेको साहले बताए ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ५ : ०१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले