८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

देउवाले गरे दुई विभागमा सदस्य मनोनित



काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वित्तीय संस्था समन्वय विभाग र पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तीय संस्था समन्वय विभाग र केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्व आप्रवासी समन्वय विभागको सदस्यहरु मनोनयन गरेका हुन् ।

वित्तीय संस्था समन्वय विभागमा मनोनित सदस्यहरू

१. भीमकुमार चौधरी, मोरङ
२. गणेश यादव, धनुषा
३. धरम ब्लोन (लामा), काठमाडौं
४. विष्णुप्रसाद घोरासैनी, सिन्धुपाल्चोक
५. सुरेन्द्रनाथ शर्मा, कास्की
६. चिरञ्जीवी नेपाल, पाल्पा
७. ध्रुव पुन, रूकुम पूर्व
८. डिलमान चन्द, सल्यान
९. दिनेश जोशी, कैलाली
१०. लक्ष्मी शाह, अछाम

पूर्व आप्रवासी समन्वय विभागमा मनोनित सदस्यहरु:

१. रामेश्वर शाह, सिरहा
२. यदुनाथ पाण्डे, रुपन्देही
३. सुभाष लोहनी, मोरङ
४. विज्ञान प्रसाई, झापा
५. रामबहादुर कोङलिवा लिम्बू, ताप्लेजुङ
६. नविन पोखरेल, झापा
७. कृष्णप्रसाद लम्साल, पर्वत
८. पूर्ण कोइराला, दैलेख
९. उमा कार्की, काठमाडौं
१० बालकुमारी सुनार, कैलाली

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ४ : ३५ बजे

महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने पठाओ चालक पक्राउ

ललितपुर । महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने एकजना पठाओ चालक पक्राउ

सांसदले स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दायर

काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको पछिल्लो निर्णयविरुद्ध

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश