२२ बैशाख २०८१, शनिबार | May 4, 2024

१७ घण्टामा बुटवलमा थपिए ७ संक्रमित, उपमहानगरका थप एक कर्मचारीलाई संक्रमण



बुटवल । पछिल्लो १७ घण्टामा बुटवलमा ७ जना संक्रमित थपिएका छन् । मंगलबार राती सम्म ५० जना थपिएकोमा बुधबार मध्यान्हमा ७ जना थपिएका हुन् ।

बुधवार थपिएका ७ जनामा बुटवल उपमहागरपालिकाका १ जना कर्मचारी, १ जना कर्मचारीको परिवारका सदस्य तथा बिभिन्न वार्डका ५ जना रहेका छन् ।

उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार वार्ड नम्बर ४ का १ जना, वार्ड नम्बर १३ का ३ जना र वार्ड नमबर १२ का १ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । बुटवलमा कुल संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य शाखा प्रमुख सिंहले बताए ।

बुटवल उपमहानगर पालिका र स्वास्थ्य कार्यालय रुपन्देहीको उपमहानगरको संक्रमितको संख्या फरक देखिएको छ ।

स्वास्थ्य कार्यालयले बुटवल उपमहानगरको संक्रमितको संख्या १११ बताएको छ भने उपमहानगरसँग ९९ जना मात्र संक्रमितको संख्या पुगेको तथ्याँक रहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ३ : १८ बजे

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक