१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु



चितवन । सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ ।

शनिबार विहान १ बजे चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन नजिकै नारायणगढ तर्फ ३ नम्बर पुलमा सुुख्खा पहिरो खस्दा सडक दुई तर्फी अवरुद्ध भएको थियो ।

अहिले पहिरो हटाई सडक दुईतर्फी संचालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख (प्रहरी निरिक्षक) कञ्चन तामाङले जानकारी दिए ।

जाममा परेका सवारीसाधनहरु पहिरो हटाएसंगै गन्तव्य तर्फ लागेका छन् ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  १० : ४४ बजे

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत