६ पुस २०८२, आइतबार | December 21, 2025

बागलुङमा ३२५ जे नेपालको दोस्रो बोर्ड बैठक सम्पन्न



बागलुङ । लियो जिल्ला परिषद् ३२५ जे नेपालको दोस्रो बोर्ड बैठक सुन्दर नगरी बागलुङमा सम्पन्न भएको छ ।

बैठकमा जिल्ला परिषद्का २० जना परिषद् सदस्य तथा बैठक आयोजक लियो क्लव अफ बाग्लुङ कालिका र लियो क्लव अफ बागलुङ पिस टाउनका सदस्यहरुको उल्लेख सहभागिता रहेको थियो ।

परिषद्का अध्यक्ष लियो सविन भट्टराईको सभापतित्व तथा जिल्ला परिषद्का निवर्तमान अध्यक्ष लियो विष्णुप्रसाद दाहाल ‘आभाष’को प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले आगामी काउन्सिल बैठक तथा भावी कार्यक्रममाथि छलफल गर्दै विभिन्न निर्णयहरु गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ९ : १८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा