७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्रपतिको स्वास्थ्यबारे जानकारी लिन उपराष्ट्रपति अस्पतालमा



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति रामसहायप्रसाद यादवले जानकारी लिएका छन ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रोस्टेटको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका राष्ट्रपतिको स्वास्थ्यस्थितिबारे उनले आज अपराह्न उक्त अस्पताल पुगेर जानकारी लिएका हुन । राष्ट्रपति पौडेल गत बुधबार बिहान उपचारार्थ त्यहाँ भर्ना भएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ३ : ४७ बजे

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका