८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवल आउँदै गरेको बस सुनवलमा दुर्घटना, १७ घाइते, १३ गम्भीर



बुटवल । नवलपरासीको सुनवल नगरपालिका–७ अलकत्रे डाँडामा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छ्न्।

पश्चिम नवलपरासीको बर्दघाटबाट बुटवल आउँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए।

घाइतेमध्ये १३ जना गम्भीर रहेको र उपचारका लागि रुपन्देहीको भलुही भलुही मेडिकल कलेज लगिएको छ। साइकल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको माइक्रोबस ट्रकसँग ठक्कर खाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १० : ३४ बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर