२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

स्टाफ नर्सलाई कोरोना देखिएपछि रुपन्देहीको क्रिमसन अस्पताल ७२ घण्टा सिल



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको क्रिमसन अस्पताल सिल गरिएको छ ।

अस्पतालको ओडीडीमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताललाई सिल गरिएको हो ।

तिलोत्तममा नगरपालिकाको स्वास्थ्य शाखाले अस्पताल ७२ घण्टा सिल गरेको जानकारी दिएको छ ।

यसअघि गुल्मीका एक पुरुषको क्रिमसन अस्पतालमा उपचारकै क्रममा कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  १ : ३९ बजे

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six