सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
आज कर्णाली प्रदेशका बिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका ११ जना सांसद, राजकुमार शर्मा र कांग्रेसका ५ जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
नेपालको संविधानको धारा १८८ को उपधारा ४ र ५ बमोजिम यो प्रस्ताव दर्ता गरिएको जानकारी दिइएको छ। बुधबार सत्तारुढ दल नेपाली कांग्रेसले सरकार छाडेको थियो भने सरकारमा सहभागी ४ जना मन्त्रीले राजीनामा दिएका थिए ।




















प्रतिक्रिया