१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह बन्दै, बिहीबार थपिए ३७७ नयाँ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित झन पछि झन बढिरहेका छन् ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

बिहीबार अपरान्ह गरिएको पछिल्लो अपडेटअनुसार उपत्यकामा ३७७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये काठमाडौंमा मात्रै २७० जना नयाँ संक्रमित थपिएका छन् ।

ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

बुधबार ३०१ जना संक्रमित थपिएका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहिबार  ४ : ३३ बजे

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको

दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले