२१ भदौ २०८३, आइतबार | September 6, 2026

नेपाल इन्स्योरेन्स कम्पनीले नियुक्त गर्यो नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक



काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धकको नियुक्ती गरेको छ ।

भदौ ९ गते बसेको कम्पनीको संचालक समितिको बैठकले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नायव महाप्रबन्धकमा निरज बस्नेतलाई नियुक्ती गरेको हो ।

कम्पनीले साउन १२ र २२ गते प्रकाशित १५ दिने सुचना जारी गरेर आवेदन मागेको थियो । आवेदनमा आएका उम्मेदवारहरुमध्ये आवश्यक योग्यता तथा कार्यअनुभवको आधारमा योग्य व्यक्ति छनोट गरेको कम्पनीले जानएको छ ।

भई छनोट भएका उम्मेदवारहरुको यही भदौ ७ र ८ गते लिइएको व्यवसायिक कार्य योजना प्रस्तुती तथा अन्तवार्ताामा उच्चतम अंक प्राप्त गरी रिक्त रहेको उक्त दुई पदमा पोखरेल तथा बस्नेतलाई नियक्त गरेको कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  १२ : ५७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका