७ पुस २०८२, सोमबार | December 22, 2025

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु



पोखरा । पोखरामा कोरोना भाइरसका संक्रमित एकजना पुरुषको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १६ निवासी ५२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारककै क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ती पुरुषको शुक्रबार मध्यान्न १२ः१५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डाक्टर अर्जुन आचार्यले जनाएका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुष आजै मात्रै उपचारका लागि अस्पताल पुगेका थिए । उनलाई कोरोना भाइरसको संक्रमणसँगै हाइपरटेन्सन, डायविटिज मेलिटस समेत रहेको थियो ।

यससँगै प्रतिष्ठानमा कोरना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  १ : ५४ बजे

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम