१७ माघ २०८२, शनिबार | January 31, 2026

गण्डकीमा फेरि थपिए ११ नयाँ संक्रमित



पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढेर २ हजार ३६ पुगेको छ ।

पछिल्लो अद्यावधिक विवरण अनुसार ११ जना नयाँ संक्रमित थपिएका छन् ।

जसअनुसार, क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थपिएका सबै संक्रमित पोखरा महानगरपालिका भित्रका मात्रै हुन् ।

कामना विकास बैंकमा दीप शाखामा कार्यरत पोखरा महानगरपालिका– २ का एक जना रहेका संक्रमित रहेका छन् ।

यस्तै, एभरेष्ट बैंक अमरसिंह चोक शाखामा कार्यरत पोखरा महानगरपालिका–३ का अर्का व्यक्ति पनि संक्रमित भएका छन् ।

यस्तै, इन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत एक जना पोखरा महानगरपालिका–१४ ३५ बर्षीय अर्का व्यक्तिलाई पनि संक्रमण भएको छ ।
यस्तै पोखार महानगरपालिका–१ कै मोबाईल पसलका संचालक समेत संक्रमित भएका छन् ।

यस्तै, पोखरा महानगरपालिका–५ निवासी व्यक्ति पनि संक्रमित भएका छन् । उनी पोखरा औद्योगिक क्षेत्रमा कार्यरत छन् ।

अन्य सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएकाहरु हुन । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ३ : २६ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक