५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपाललाई ७ अर्ब अनुदान दिन भारतले छुट्टयायो बजेट



नयाँ दिल्ली । भारतले नेपालका लागि सात अर्ब (सात सय करोड अनुदान दिने घोषणा गरेको छ ।

आज भारतका अर्थमन्त्री निर्मला सितारमणले जारी गरेको बजेट वक्तव्यमार्फत सात सय करोड भारू अनुदान दिने गरी बजेट छुटाइएको छ ।

भारतको वार्षिक बजेट हरेक वर्षको फेब्रुअरी १ मा सार्वजनिक हुनेगर्छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ३ : १४ बजे

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल

भ्याट बिल लिने ग्राहकलाई सरकारको ‘लखपति’ योजना

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा