२ श्रावण २०८३, शनिबार | July 18, 2026

बुटवलको नेपालगन्ज रोडमा टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु



बुटवल । बुटवलको नेपालगंज रोडमा बिहिबार बिहान १० बजे भएको सवारी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । बुटवलबाट पश्चिम तर्फजादै गरेको लु २ ख ३३३६ नम्बरको टिप्परले सोही दिशा तर्फ जाँदै गरेको लु १ प १५२८ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो ।

टिप्परको ठक्करबाट गम्भिर घाईते मोटरसाईकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताए ।

उनका अनुसार घटनामा तिलोत्तमा नगरपालिका वडा नं १६ बस्ने उमेश बहादुर भण्डारीको मृत्यु भएको छ । ठक्कर दिने टिप्पर र चालक तिलोत्तमा नगरपालिका वडा नं १० का किस्मन थारुलाई नियन्त्रणमा लिइएका पण्डितले बताए ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १ : ४६ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल