१४ असार २०८३, आइतबार | June 28, 2026

शिक्षण संस्था र लामो दुरीको यातायात भदौ मसान्तसम्म बन्द



काठमाडौं । सरकारले शिक्षण संस्थाहरू भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले बन्द रहेका शिक्षण संस्थाहरू भदौ मसान्तसम्म बन्द नै राख्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द छन् ।

यसैगरी लामो दूरीको यातायातका साधन पनि भदौ मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ।

यसअघि भदौ १ गतेबाट शिक्षणसंस्था र लामो दुरीको यातायात सन्चालन गर्ने निर्णय भएको थियो । तर, कोरोना समुदायस्तरमै फैलिन थालेपछि भदौ १५ सम्म बन्द गर्न निर्णय भएको थियो ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ९ : ४८ बजे

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा

काठमाडौं । निकोला भ्लासिचको खेलको उत्तरार्धमा गरेको निर्णायक गोलको मद्दतले

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष