१४ पुस २०८२, सोमबार | December 29, 2025

सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना



दाङ । सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०००१ ख ०७०१ नम्बरको रात्री बस मंगलबार राति बबई गाउँपालिका-२ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको हो ।

घाइतेको उद्धार गरी राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

गाडीमा ६० भन्दा बढी यात्रु रहेको र गाडी अनियन्त्रित भएर पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । यथपी त्यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ७ : २७ बजे

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य