१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

ओल्मो र टोरेजको गोलमा बर्सिलोना विजयी



काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लस पलमासलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले लस पलमासलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेजले एक एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको २५ खेलमा ५४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यसै गरी एटलेटिको म्याड्रिड को २५ खेलमा ५३ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

त्यस्तैगरी लस पलमासको २५ खेलमा २३ अंक रहेको छ र लिगमा १७ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ७ : ०० बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत