१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

देशभर थपिए १ हजार ६९ नयाँ संक्रमित



काठमाडौं । मंगलबार देशभर १ हजार ६९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

१२ हजार ८८ पीसीआर परीक्षणमा १ हजार ६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । थपिएका मध्ये ३४४ जना महिला र ७२५ जना पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा ४८१ जना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

कोरोना संक्रमणबाट २४ घण्टामा ७६८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २२ हजार १७८ जना निको भैसकेका छन् ।

यससँगै देशभर संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ४ : २३ बजे

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको