२ पुस २०८२, बुधबार | December 17, 2025

पुर्वी नवलपरासीमा कोरना संक्रमितको संख्या ५ सय पुग्यो



कावासोती । पूर्वी नवलपरासीमा कोरोनाबाट संक्रमितको संख्या ५ सय पुगेको छ । बिहीबार बिहान ३ जना संक्रमित थपिएसँगै जिल्लामा जम्मा संक्रमितको संख्या ५ सय पुगेको हो ।

जिल्लामा सक्रि संक्रमितको संख्या १५७ जना रहेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या ३४२ जना रहेको छ । हालसम्म १ संक्रमितको मृत्यु भएको छ ।

आज थपिनेहरुमा देवचुली वार्ड २ का ६६ वर्षीय पुरुष, कावासोती ३ का ३९ वर्षीया महिला र गैंडाकोट १३ का ३५ वर्षीय पुरुष रहेका छन् ।

थपिएका संक्रमितलाई जिल्लाको कोभिड अस्थाई अस्पतालमा लैजाने तयारी भैरहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ९ : ४२ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका