५ श्रावण २०८३, मंगलबार | July 21, 2026

ज्ञानेन्द्रले जरिवानापत्र बुझ्न नमानेपछि महानगरले पठायो हुलाकबाट पत्र



काठमाडौं। काठमाडौं महानगरपालिकाले काटेको जरिवाना पत्र लिन निर्मल निवासले अस्वीकार गरेपछि हुलाकबाट पत्र पठाएको छ ।

गत शुक्रबार भएको प्रदर्शनमा फोहोर गरेको भन्दै पुर्व राजा ज्ञानेन्द्र शाहलाई महानगरपालिकाले ७ लाख ५० हजार बराबरको जरिवाना तय गरेको थियो।

कार्यालय बिदाका दिन अर्थात शनिवार जरिवाना तय गरे पछि महानगरको प्रहरी टोली निर्मल निवास पुगेको थियो । तर, निर्मल निवासले सो पत्र लिन अस्वीकार गरे पछि यसै फर्किएको थियो । त्यसपछि महानगरले हुलाकबाट पत्र पठाएको हो ।

गत शुक्रबारको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै महानगरले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १२ : ५० बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत