४ पुस २०८२, शुक्रबार | December 19, 2025

त्रिविमा रेक्टरको जिम्मेवारी प्राडा दुवीनन्द ढकाललाई



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर)को जिम्मेवारी प्राडा दुविनन्द ढकालले पाएका छन् ।

रेक्टर प्राडा खड्क केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएपछि सो पदको जिम्मेवारी मानविकी तथा सामाजिकशास्त्र संकायका डिन ढकाललाई जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको कार्यशैलीसँग असहमत हुँदै उपकुलपति केशरजंग बरालले राजीनामा दिएपछि आजै मात्र सो पदमा रेक्टर केसीले जिम्मेवारी पाएका थिए ।

 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ८ : १५ बजे

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता