३० बैशाख २०८३, बुधबार | May 13, 2026

निजी विद्यालय बन्द गरेर आन्दोलनलाई सघाउन शिक्षक महासंघको आह्वान



काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ ।

महासंघले आन्दोलनलाई निर्णायक बनाउन निजी विद्यालयहरु पनि बन्द गर्न आह्वान गरेको छ ।
महासंघले विज्ञप्ति निकालेर भनेको छ, ‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरु समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरुमा अनुरोध छ।’

महासंघले आन्दोलनको अवधिभर विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन पनि शिक्षकहरूलाई आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : १४ बजे

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७,

प्रधानमन्त्री बालेन्द्रको मौनब्रत कायमै, नीति तथा कार्यक्रमको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका

प्राविधिकतर्फ बुटवलको कालिका मानवज्ञान नेपाल प्रथम

बुटवल । बुटवल-१०, रुपन्देहीस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयएसईई परीक्षा २०८२

सहकारी पीडितको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा २५ करोड रुपैयाँ राखिँदै

काठमाडौं । भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीपीडितको बचत