२२ मंसिर २०८२, सोमबार | December 8, 2025

गोरखाको बारपाकमा १०औं भूकम्प स्मृति दिवस समारोह



गोर्खा । १०औं भूकम्प स्मृति दिवस समारोह गोरखाको बारपाकमा सुरु भएको छ ।

बारपाक–सुलिकोट गाउँपालिकाले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए ।

समारोह कार्यक्रमको शुभारम्भ भूकम्पले विभत्स क्षति पुर्‍याएको ठीक ११स्५६ बजे गरिएको मौन धारणा गरियो । भूकम्पमा ज्यान गुमाएका सबैको सम्झनामा उपस्थित सबैले एकसाथ मौन गरे ।

त्यसअघि अध्यक्ष प्रचण्डले ‘क्षति र पुनर्निर्माण’ झल्काउने फोटो प्रदर्शनी उद्घाटन गरी ती तस्वीरहरू अवलोकन गरेका थिए । प्रदर्शनीमा २०७२ साल वैशाख १२ गतेको भूकम्पले पुर्‍याएको विनाश, राहत कार्य, अस्थायी आवास तथा दीगो पुनर्निर्माणका पहलहरू समेटिएका छन्।

समारोहलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : २४ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब