११ श्रावण २०८३, सोमबार | July 27, 2026

काठमाडौंमा शनिबार पनि थपिए ४ सय बढी कोरोना संक्रमित




काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार पनि ४ सय भन्दा माथि नै कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४०८ जना नयाँ संक्रमित उपत्यकामा थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा काठमाडौंमा सबैभन्दा धेरै ३२६ जना संक्रमित थपिएका छन् ।

यस्तै, भक्तपुरमा पनि संक्रमितको संख्या बढिरहेको छ । भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ३७ जना नयाँ संक्रमति थपिएका छन् ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ४ : ३३ बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत