१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न सरकार प्रतिबद्ध, यसैवर्ष संविधान संशोधन हुने



काठमाडौं। सरकारले लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ ।
संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतत्र सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सरकारले यसै वर्ष संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको पनि राष्ट्रपति पौडेलले उल्लेख गरे ।

नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार संविधानको समीक्षा गर्ने र कमजोरीलाईलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि यसै बर्ष अघि बढाउने भएको हो ।

‘संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गर्ने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने।’

सरकारको नीति तथा कार्यक्रम वाचन जारी रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ४० बजे

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले