२४ भदौ २०८३, बुधबार | September 9, 2026

पत्रकारको नसर्ने रोग जाँचेर नेपालगन्जमा विश्व प्रेस स्वतन्त्रता दिवस



नेपालगन्ज । नेपाल पत्रकार महासंघ, बाँकेले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरि सहित पत्रकारको नसर्ने रोगको स्वास्थ्य जाँच गरेको छ ।

सहिद सेतुविकचोकबाट सुरु गरिएको प्रभातफेरि बसपार्कस्थित महासंघको कार्यालय सञ्चारग्राम पुगेर पुगेर समापन भएको थियो । प्रभातफेरि लगत्तै महासंघको कार्यालयमा पत्रकारहरुको नसर्ने रोगको स्वास्थ्य परिक्षण गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाको सहकार्य र शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर नेपालगन्जको सहयोगमा पत्रकारहरुको नसर्ने रोगहरुमा पर्ने प्रेसर, सुगर र मृर्गौला जाँच गरिएको थियो ।

महासंघका अध्यक्ष नवीन गिरीको नेतृत्वमा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्षहरु निरज गौतम, प्रेम केसी, झलक गैरे, रुद्र सुबेदीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ७ : ५१ बजे

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय