३० चैत्र २०८२, सोमबार | April 13, 2026

टीआरसी टुंग्याउने विषयमा ओली-प्रचण्डबीच छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच संक्रमणकालीन न्याय (टीआरसी)बारे छलफल भएको छ ।

प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड पार्टीको पदाधिकारी बैठक सकेलगत्तै सिंहदरबार पुगेका थिए । प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी उपमहासचिव वर्षमान पुन समेत सहभागी भएको सो छलफलका क्रममा अहिलेसम्म भइरहेका कामबारे जानकारी गराइएको थियो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पुनले संक्रमणकालीन न्यायसम्बन्धी अधुरा कामहरू टुंग्याउने प्रक्रिया सरकारले सकारात्मक रुपमा अघि बढाएको बताए । ‘टीआरसी सम्बन्धी विशेषगरी पीडित र सरोकारवालाहरुले उठाएको विभिन्न पक्षहरुमा, त्यसबारेमा भइरहेको प्रक्रियाका विषयमा प्रधानमन्त्रीज्यूसँग प्रमुखप्रतिपक्षी दलको नेताको हैसियतले उहाँका जिज्ञासहरुमा छलफल गर्ने काम भयो,’ पुनले भने।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ८ : ०६ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका