काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।
पटकपटक हेर्न नमिल्नेमा पर्दै आएको रिट सर्वोच्चकै आदेशबमोजिम छैटौँपटकको पेसीमा हेर्न मिल्ने न्यायाधीशको इजलासमा परेको हो ।
लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशीको रिट पनि एकसाथ राखिएको छ। रिट ‘घ’ नम्बरमा रहेको छ ।



















प्रतिक्रिया