२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

बजेटलाई अवरोध नगर्ने, अन्य गतिविधि गर्न नदिने विपक्षी रणनीति



काठमाडौं । विपक्षी दलहरुले बजेट भाषणलाई अवरोध नगर्ने भएका छन् ।

संसद भवनमा आज बसेको विपक्षी दलहरुको बैठकले गृहमन्त्रीको राजीनामामा अडान कायम राख्दै भोलि संवैधानिक प्रावधानअनुसार आउने बजेटलाई कुनै अवरोध नगर्ने निर्णय गरेका हुन् ।

बैठकमा प्रचण्डले सरकारको वार्षिक बजेटलाई कुनै अवरोध नगर्ने तर अन्य संसदीय गतिविधि हुन नसक्ने बताएका थिए ।

संसद बैठक अवरोधपछि संसद परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै रास्वपाका सांसद मनिष झाले आफुहरुमा उच्च राजनीतिक संस्कार रहेको जिकिर गर्दै बजेट भाषणमा कुनै अवरोध नहुने बताए । ‘संवैधानिक प्रक्रिया अनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  २ : ४४ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा