१३ असार २०८३, शनिबार | June 28, 2026

मन्त्रिपरिषद् बैठक बस्दै, बजेट अनुमोदन गर्ने



काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३को बजेट आज सार्वजनिक हुनुअघि मन्त्रिपरिषद् बैठक बस्दैछ ।

दिउँसो ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकबाट बजेट सार्वजनिक हुँदैछ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणा गर्नेछन् ।

त्यसअघि बजेटलाई औपचारिक रुपमा पारित गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  १० : १५ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट