१ पुस २०८२, मंगलबार | December 16, 2025

रास्वपाको केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय र संसदीय दलको बैठक आज (सोमबार) बस्दैछ ।

केन्द्रीय सचिवालयको बैठक दिउँसो १ बजे बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजेका लागि तय भएको छ । यी बैठकहरूमा समसामयिक राजनीति, भिजिट भिसा प्रकरण, र पार्टीका गतिविधिहरूका बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ९ : ११ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच