काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु नाथ पाण्डेलाई निलम्बन गरिएको छ । मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरी नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई ६ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन् ।
चित्तबुझ्दो जबाफ नआएपछि निलम्बन गरिएको र उनको ठाउँमा नयाँ जिम्मेवारी विष्णु जोशीलाई दिइएको गुरागाईले बताएका छन् ।



















प्रतिक्रिया