२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

भिजिट भिसा प्रकरणमा सहमति खोज्न रास्वपाको ५ बुँदे प्रस्ताव



काठमाडौं । भिजिट भिसा प्रकरणमा सहमति निकाल्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच बुँदे सहमतिको प्रस्ताव गरेको छ ।

भिजिट भिसा प्रकरणमा सत्तारुढ र प्रतिपक्षी दलहरुबीच विवाद हुँदा निरन्तर संसद अवरोध भैरहेपछि रास्वपाले सहमतिका लागि पाँच बुँदे नयाँ प्रस्ताव गरेको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रतिनिधि सभाको बैठक निरन्तर अवरोध गर्दैआएका छन् । प्रतिपक्षी दलहरुको अवरोधपछि सोमबार पनि प्रतिनिधि सभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ।

सहमतिको प्रयासका लागि दलहरुले निरन्तर प्रयास जारी राखे पनि निस्कर्ष निस्कन सकेको छैन । प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र नेपाली कांग्रेसबीच यसबीचमा धेरैपटक छलफल भैसकेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली र एमाले सहमतिका लागि अनुदार देखिएको प्रतिपक्षी दलहरुले आरोप लगाइरहेका छन् ।

 

 

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ५ : ०२ बजे

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम

पहिलो चरणमा जोखिमपूर्ण बस्ती खाली गर्ने काम सम्पन्न

काठमाडौँ । पहिलो चरणमा काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक