३१ असार २०८३, बुधबार | July 16, 2026

प्रमुख प्रतिपक्षीले वीरतापूर्वक आत्मसमर्पण गरयो : राजेन्द्र लिङदेन



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)ले आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले माओवादी केन्द्रले सत्ता पक्षसँग आत्मसमर्पण गरेर संसद खुलाउन भुमिका खेलेको आरोप लगाएका छन् ।

‘प्रमुख प्रतिपक्षी दलले बिरता र बहादुरीपुर्वक आत्मसमर्पण गरेको सुनियो,’ लिङदेनले भने ।

माओवादी केन्द्रको प्रमुख सचेतक हितराज पाण्डेले संसद खुलाउन भुमिका खेल्नु अनुरोध गरे पछि उनले सो टिप्पणी गरेका हुन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच दुइ बुँदे सहमति भए पछि राप्रपाले सो टिप्पणी गरेका हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ५ : २२ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही