१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

राप्रपाका सांसदहरुले गरे प्रतिनिधिसभा बैठक बहिस्कार



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ।

प्रतिपक्षी दलहरूको अवरोधका बाबजुद सभामुख देवराज घिमिरेले बैठक कार्यसूचीमा अघि बढाएपछि राप्रपाका सांसदहरु बैठक छोडेर बाहिरिएका हुन् ।

त्यसअघि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिपक्षीको असहमति र विरोधका बीच सदन चलाउन खोज्नु दादागिरी भएको आरोप लगाएका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै गत जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरु संसदअवरुद्ध गर्दै आएका थिए । तर, गतशुक्रबारबाट प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसद अवरोध गर्न छोडेपछि सभामुखले पेलेरै बैठक अघि बढाइरहेका छन् ।

राप्रपा र रास्वपाले भने गृहमन्त्रीको राजीनामा र छानबिन समिति माग गर्दै सदनमा नारावाजी गर्दैआएका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : १३ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल