२१ असार २०८३, आइतबार | July 5, 2026

बालुवाटारमा सत्तारूढ दलको बैठक



काठमाडौं। सत्तारूढ दलहरूको संयुक्त बैठक बसेको छ ।

प्रतिनिधिसभाबाट बजेट पास गर्नुअघि प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारूढ दलको संयुक्त बैठक बसेको हो ।

आज बजेट पास गर्ने कार्यसूची रहेको छ । उर्जा मन्त्रालयअन्तर्गत रहेको टेक एण्ड पे प्रावधान नहटाए बजेट पास गर्न अप्ठेरो हुने चेतावनी हिजो साँझ मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई दिएका थिए ।

बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति देउवा, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राइ, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित रहेका छन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : ४४ बजे

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल