२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ को जंगलमा ११ वर्षीया एक बालिकाको शव फेला परेको छ।

प्रहरी अनुसन्धानले बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार अपराधमा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ। ूअनुसन्धानबाट सामूहिक बलात्कारपछि बालिकाको हत्या भएको खुलेको छ, उनले भने ।

यस घटनाबारे थप जानकारी दिन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दैछ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १२ : २० बजे

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,