६ बैशाख २०८३, आइतबार | April 19, 2026

उद्दार र राहतमा जुट्न नेता कार्यकर्तालाई माओवादी रसुवा इन्चार्ज शर्माको आग्रह



काठमाडौं । नेकपा माओवादी केन्द्रका रसुवा इन्चार्ज कल्पना शर्माले ल्हेन्दे खोलामा आएको बाढीबाट भएको क्षतिप्रति दु:ख व्यक्त गरेकी छिन् ।

शर्माले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उद्दार र राहतमा जुट्न सरकारसँग माग गरेकी छिन् ।

उनले पार्टीका नेता कार्यकर्ताहरुलाई तत्काल उद्धार र राहातमा जुटन अनुरोध पनि गरेकी छिन् ।

शर्माले भनेकी छिन्, बाढी हाल घट्दो क्रममा रहेको भएपनि संभावित जोखिमलाई ध्यानमा राखि त्रिशुली नदीको रसुवागढीदेखि धादिङ जिल्लाको वेनिघाट आसपाससम्म त्रिशुली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १२ : ३१ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका