२० श्रावण २०८३, बुधबार | August 5, 2026

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौं। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै छ ।

आज अपरान्ह ४ः०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैँछ ।

प्रवक्ता अग्नि सापकोटाले बाढी–पहिरोले पुर्‍याएको क्षति, सरकारको कामकारबाहीसहित समसामायिक राजनीतिक बिषयमा छलफल गरिन लागेको उनले बताएका छन् ।

उनका अनुसार पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तथा यसअघि सञ्चालन गरिएका अभियानका बारेमा पनि समिक्षा गरिने भएको छ ।

 

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ११ : ११ बजे

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर